आगलागिमा ज्यान गुमाएका आफ्न्तलाई राहत प्रदान गरियो

जनक सिंह जाजरकोटः rahat-1
गत भाद्र १९ गते शान्तिचौतारा स्थित संगीता होटलमा भएको आगलागीको घटनामा ज्यान गुमाएका मानसिहं खत्री र सँगिता खत्री बोहराका परिवारलाई एक एक लाख रुपैयाँ राहत दिईएको छ । भाद्र २६ गते बसेको दैविप्रकोप उदार समितिको बैठकले आगलागिमा ज्यान गुमाएका आफन्तलाई सो राहत रकम उपलब्ध गराउने निर्णय गरेको थियो । साेहि निणार्य अनुसार आज प्रमुख जिल्ला अधिकारी जर्नादन गौतमले जिल्ला प्रशासन कार्याrahat-2लयमा मृतक संगिता खत्री बोहराका श्रीमान धर्मराज बोहरालाई एक लाख र मृतकमानसिंह खत्रीका छोरा हेमन्त कुमार खत्रीलाई एक लाख राहत रकम प्रदान र्गनु भएको थियो । राहत रकम जिल्ला दैविप्रकोप उदार कोषबाट प्रदान गरिएको हो । संगिता खत्री बोहराको घटना स्थलमा र मानसिंह खत्रीको उपचारको क्रममा कृतिपुर अस्पतालमा मृत्यु भएको थियो ।

समाचार प्रकाशित मिति ः २०७३ असाेज १२

तपाइको प्रतिक्रिया लेख्नुहोस ।

शेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Top