भेरीमालिका नगरपालीकाे नगरिषद अाज हुदै ।।

जाजरकोट जिल्लाको एक मात्र नगरपालिका भेरीमालिका नगरपालिकाको आज आर्थिक वर्ष २०७४।०७५ का लागि तेस्रो नगरपरिषदको सार्वजनिकीकरण कार्यक्रमक अाज शुरु हुदै छ ।  तेस्रो नगरपारिषदको सार्वजनिकीकरण कार्यक्रमआज विहान ११ वजे देखि जिल्ला विकास समितिको सभा हलमा संचालन हुन नगरपालीकाले जनाएकाे छ ।
आज वस्ने नगरपरिषदको कार्यक्रममा सहभागीता जनाउन सवै शरोकारवालाहरुलाई आग्रह गरिएको नगरपालिका कार्यकारी अधिकृत रामप्रसाद शर्माले जानकारी दिनु भयो ।

तपाइको प्रतिक्रिया लेख्नुहोस ।

शेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Top